मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

काठमाडौँ । नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ । देवचुली नगरपालिका–११ स्थित धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले...