मलामी गएका युवा नदीमा बेपत्ता
बिहीबार, ३० असोज २०८२, २१ : ५६
सारांश
- चितवनमा मलामी गएका एक युवा नारायणी नदीमा बेपत्ता भएका छन्।
- राप्ती नगरपालिका-६ बाट देवघाटमा मलामी गएका २५ वर्षीय विजय चौधरी पौडी खेल्ने क्रममा डुबे।
- जिल्ला प्रहरी कार्यालय चितवनले उनको खोजी गरिरहेको छ।
चितवन । मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् । राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण