शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुपेश र सिन्दिराको अपराजित यात्रा कायमै

काठमाडौँ । नेपाल बुद्धिचाल महासंघद्वारा आयोजित २५ औँ राष्ट्रिय पुरुष तथा १० औँ महिला बुद्धिचाल प्रतियोगितामा छनोट भएका शीर्ष २४ खेलाडीबिच ११ चरणको राउण्ड रोविन खेल जारी छ । शुक्रबार...