बागलुङ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको सहयोगमा राधाकृष्ण मन्दिर निर्माण गरेको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुदुर्केमा मन्दिर तथा सभा हल निर्माण गरिएको छ । मन्दिरको शनिबार श्रीकृष्ण...