बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कुलो पुनर्निर्माण नहुँदा फाँट चार वर्षदेखि बाँझियो

पाँचथर । बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ । फिदिम नगरपालिका–४...