शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षको हुँदा जेलमा टीका लगाएँ...

काठमाडौँ– नेपाली राजनीतिमा संस्कारी नेताको पहिचान बनाएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको दसैँ मनाउने तरिका केही भिन्न छ । उनी चडपर्वलाई कार्यसँग जोडेर मनाउनुपर्नेमा जोड दिन्छन् । उनी दसैँ मनाउने...