सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

‘नेतृत्व अहङ्कारी र व्यक्तिवादी हुँदा आन्दोलनलाई नै धक्का पुग्यो’

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधान माथि नै चुनौती आइरहेको बताएका छन् । पछिल्लो समयमा लोकतान्त्रिक गणतन्त्र र संविधान तथा संघीयता...