राजनीति
प्रचण्ड र माधव नेपालसँग ओलीको छुट्टाछुट्टै भेट
शनिबार, २६ फागुन २०८०, २२ : ४३
१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई बालुवाटार नजिकै गोप्य स्थानमा र नेपाललाई उनकै निवास कोटेश्वरमा ओलीले भेटेको उनी निकट श्रोतले जानकारी दिएको छ । दुवै नेतासँग ओलीले संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे कुरा गरेको बताइएको छ।
नेपालसँग भने पार्टी एकता हुँदै वाम एकताबारे छलफल भएको ओली निकट एक नेताले बताए ।नेताहरूबिच राष्ट्रियसभा अध्यक्ष निर्वाचनबारे पनि कुरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण