आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीमा दुई स्थानमा गोलीबारी, कम्तीमा ८ को मृत्यु

जर्मनीको हनाऊ शहरमा दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा पाँचजना घाइते भएको बताइन्छ । घटनाको जानकारी जर्मनीको स्थानीय मिडिया रिपोर्टबाट प्राप्त गरिएको...