सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले भजन मण्डली तयार गर्न खोज्योः राप्रपा संयुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सूचना तथा सञ्चार प्रविधि विधेयकबाट सरकारले भजन मण्डली तयार गर्न खोजेको आरोप लगाएको छ ।  सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको...