शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ऋण तिर्न हकप्रद जारी गर्दै मोदी खोला जलविद्युत आयोजना

काठमाडौँ । मोदी खोला जलविद्युत आयोजनाले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । हाल ऋणमा रहेको कम्पनीले सोही ऋण चुक्ता (भुक्तानी) गर्नका लागि हकप्रद सेयर जारी गर्न लागेको हो ।  ...