सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवले बढाउन थाले राजनीतिक सक्रियता, नेताहरुसँगको भेटघाट तीव्र

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्ला दिन विभिन्न राजनीति दलका नेताहरूसँगको राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् । एमसीसी सम्झौताका विषयमा कतिपय राजनीतिक दलहरुभित्रै अन्तर संघर्ष चर्किरहेका बेला महासचिव...