काठमाडौँ । नेपालको पहिलो राइड सेयरिङ प्लेटफर्म टूटलले डेलिभरी प्लेटफर्ममा तीन प्रमुख सेवा उपलब्ध गराउने घोषणा गरेको छ । जसअनुसार एक्सप्रेस डेलिभरी, नर्मल डेलिभरी र मल्टिस्टप डेलिभरीको सुविधा दिइएको...