बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालीदास बाबा भन्छन् : नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउन अन्तिमसम्म लड्छु

काठमाडौँ । भारतक प्रसिद्ध धर्मगुरु कालीदास बाबा(स्वामी १००८ कृष्णानन्द जी महाराज)ले पशुपतिमा गएर चन्दन लगाउने नेपालका नेताहरूले संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वाभाविक भएको बताएका छन् ।  मंगलबार पत्रकार सम्मेलन...