शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आँधीले क्षती पुर्‍याउँदा भड्किए किम जोङ उन, अधिकारीलाई कडा सजायँ दिइने

उत्तर कोरियाली नेता किम जोङ उन आँधीद्वारा प्रभावित देशको उत्तर पूर्वी इलाकामा भ्रमण गरेको, त्यहाँका अधिकारीलाई निष्कासित गरेको र उद्धारकार्यका लागि प्योङ्याङबाट १२ सय कर्मचारी पठाउने बाचा गरेको राज्य सञ्चालित...