फोटो फिचर
बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ स्तूपमा भक्तजनको घुइँचो (तस्बिरहरू)
शुक्रबार, १८ वैशाख २०८३, ०७ : ४१
सारांश
- २५७० औँ बुद्ध जयन्तीको अवसरमा देशभरका बौद्ध स्थलहरूमा विविध कार्यक्रम गरी मनाइँदै छ ।
- काठमाडौँको स्वयम्भूनाथ स्तूपमा भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी भई पर्व मनाइरहेका छन् ।
- विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ ।
काठमाडौँ । आज २५७० औँ बुद्ध जयन्ती । बुद्ध जन्मस्थल लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ ।
काठमाडौँको स्वयम्भूनाथ स्तूपमा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ ।
_KbE3Di9Bpq.jpg)
बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।
_v2a1wWCDOi.jpg)
_mEPztKsxu0.jpg)
_p5hLSZq0lv.jpg)
_Irj0f3DrmC.jpg)
_7sVoJeZ36Y.jpg)
_AHppo5q0G9.jpg)
_oY4eLJBCMK.jpg)
_tC7NwX1kiZ.jpg)
_sFzF7017Sz.jpg)
_gnlP6wvnux.jpg)
_H7cTkVjyYo.jpg)
_N4fNv8ygza.jpg)
_EIWLhbC9M4.jpg)
_yNhtERwIb0.jpg)
_4daszBOcFW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण