काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा भएको अनियमितता प्रकरणमा तत्कालीन सचिव भीमप्रसाद उपाध्यायले मुख्य कागजातमा आफ्नो हस्ताक्षर नभएको र सो पाना पछि थपिएको दाबी गरेका...