शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीनारायण, जङ्गबहादुर र महेन्द्रको कामलाई नेपालको परराष्ट्र नीतिमा राख्नुपर्छ : पशुपतिशम्शेर राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशम्शेर राणाले भूराजनीतिक संवेदनशीलतालाई सन्तुलन गरेका आधारमा नेपाल बाँचेको बताउँदै नेपालको परराष्ट्र नीति तय गर्दा गम्भीर हुनुपर्ने बताएका छन् ।  बिहीबार प्रतिनिधिसभा अन्तर्गत...