भ्रष्टाचारको परिभाषामा एसियाली विकास बैङ्कले भनेको छ, ‘भ्रष्टाचार भन्नाले सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत पदाधिकारीको त्यस किसिमको व्यवहारलाई जनाउँछ, जसबाट उनीहरूले आफैँ वा आफ्ना नजिकका जो–कोहीलाई पनि पदीय दुरुपयोग गरी...