आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली

नयाँदिल्ली– भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन् । ...