काठमाडौँ । उद्यमी वीरेन्द्र बहादुर बस्नेतले संविधान संशोधनका क्रममा समतामूलक समृद्धिका लागि स्थानीय सरकारको पुनर्संरचना र कृषिको औद्योगीकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलसँगको छलफलमा उनले...