काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनजार्गरण गर्ने काममा गुरुकुल लाग्नुपर्नेमा जोड दिएका छन्। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित कान्ति भैरव गुरुकुलले आज...