काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले हालै देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा घटेका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। सङ्घले जारी गरेको एक विज्ञप्तिमा भ्रष्टाचारको विरोध, सुशासनको माग...