काठमाडौँ । पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पाको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर उनले कीर्तिमान बनाएका हुन् ।
तिब्बतको हिमाल आरोहण पछि काठमाडौँ फर्किएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनले सन् २०२२ को सेप्टेम्बरमा ८ हजार १६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने आफ्नो यात्रा थालेका थिए।
नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुमलाई पनि भव्य स्वागत गरियो ।
_QBdBuQsUvQ.jpg)
_Mnb6iAA7V8.jpg)
_1z7QWFJNcm.jpg)
_CfuAzJswt0.jpg)
_sxUzMlTtz3.jpg)
_Jh7qROEnKg.jpg)
_Ev5tMlyPn0.jpg)
_Jk5awG7g4G.jpg)
_yvxweoCLuS.jpg)
_SH8mLtwYXn.jpg)
_Zv5ljvBFqw.jpg)
_mrt4G8xlOJ.jpg)
_N8VXtVF8rV.jpg)
_erlP8XBaxc.jpg)
_MxdtGHD63v.jpg)
_aBiAFIBg3Z.jpg)
_YHaJFG4aDq.jpg)
_07CwD2Nmg1.jpg)
_2NIrjm7TFr.jpg)
_voeBAx2OgJ.jpg)
_vGazipOfjw.jpg)
_8HSnm7BWdy.jpg)
_SxqN30Q1om.jpg)
प्रतिक्रिया