शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली उद्योगमा किन टिक्दैनन् स्वदेशी प्राविधिक जनशक्ति ?

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले दुई वर्ष अगाडि रोजगार मेला आयोजना गर्‍यो । रोजगार मेलामा रोजगारदाताले ८१९ जना कामदार माग गरे । त्यसमा ४८० जना युवाले रोजगारीका लागि आवेदन दिए...