बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकामा मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपणको क्लिनिकल परीक्षण सुरु

वासिङ्टन डीसी । अमेरिकामा मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न पहिलो क्लिनिकल परीक्षण सुरु भएको छ । जीन–सम्पादन गरिएको सुँगुरको मिर्गौला बनाउने कम्पनी युनाइटेड थेराप्युटिक्सले सोमबार गरेको घोषणाअनुसार पहिलो प्रत्यारोपण एनवाईयू...