बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साउदी युवराजसँग पाकिस्तानी प्रधानमन्त्रीको भेटवार्ता

एजेन्सी-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार साउदी अरबका राजा सल्मान र युवराज मोहम्मद बिन सल्मानसँग भेटवार्ता गरेका छन् ।  उनीहरुबीच अरब खाडी क्षेत्रमा उत्पन्न तनाव न्यूनीकरणका बारेमा छलफल भएको अधिकारीहरुले...