शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अञ्जला कोइरालाका सवालमा उच्च अदालतका दुई न्यायाधीशको राय बाझियो

विराटनगर । मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्था ठगी प्रकरणमा अञ्जला कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले धरौटीमा पुर्पक्ष गर्न दिएको आदेशको विषयमा उच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ...