तानसेन । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शतप्रतिशत लगानी रहने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभामा उनले खानेपानीमा केही प्रतिशत...