मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले अब कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र त्यसको प्रमाणपत्र सीधै अनलाइनबाट डाउनलोड गर्न सक्ने भएका छन् । कार्यालयले मंगलबार सूचना जारी...