एटलान्टा । लियोनेल मेस्सीले दुई पटक उपाधि जित्दा मैदानमा निर्णायक भूमिकामा रहेका रेफ्री इश्माइल इलफातले विश्वकप अन्तर्गत इंग्ल्याण्ड र अर्जेन्टिनाबिचको सेमिफाइनल खेल खेलाउने भएका छन्। ४४ वर्षीय अमेरिकी रेफ्री इलफातले यस...