बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धर्मेन्द्र बास्तोलासहित २ जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।  बास्तोला सँगै...