मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ

मोरङ । २०७६ सालमा भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा...