काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखेको कारागारको अनुगमन गरेको छ । सोमबार जिल्ला कारागार रुपन्देही पुगेर मानवअधिकार कर्मीको टोलीले अनुगमन गरेको हो...