शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एपस्टिन प्रकरणबारे आफू अनभिज्ञ रहेको बिल क्लिन्टनको दाबी

वासिङ्टन डीसी । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनका अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । शुक्रबार करिब ६ घण्टाभन्दा बढी समय चलेको ऐतिहासिक बयानका क्रममा...