मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सङ्घीय निजामती ऐनको मस्यौदा सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ। सरकारले सङ्घीय निजामती ऐनको मस्यौदा तयार गरेर सुझावका लागि सार्वजनिक गरेको छ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको हो...