सरकार बोलको गीत सार्वजनिक
शनिबार, २८ चैत २०८२, ११ : ०४
सारांश
- नयाँ सरकार बनेसँगै 'सरकार' बोलको गीत सार्वजनिक गरिएको छ।
- गीतमा जेन्जी विद्रोहबाट बनेको सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने विषय उठाइएको छ।
काठमाडौँ । नयाँ सरकार बनेसँगै सरकार बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा सार्वजनिक भएको गीतमा जेन्जी विद्रोहबाट बनेको सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने विषय उठाइएको छ ।
शिवराज गौतम, मुना निरौला, आगा लामा र एलिजा बर्देवाको स्वर रहेको गीत सञ्चारकर्मी केशवराज जोशीले लेखेका हुन् ।
सङ्गीत र भिडियो निर्देशन गायक शिवले नै गरेका छन् । भिडियोमा रिजोन सुन्दास, कडेल, मुना निरौला, कवीन्द्र त्रिपाठी लगायतको अभिनय समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण