नयाँ सरकार गठन
१५ सदस्यीय मन्त्रिपरिषद्मा वाग्लेलाई प्रधानमन्त्रीपछिको वरीयता, सीता पुछारमा (सूचीसहित)
शुक्रबार, १३ चैत २०८२, १४ : ३२
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरे।
- प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले छन् भने गृहमन्त्री सुधन गुरुङ दोस्रो वरीयतामा छन्।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी सबैभन्दा पछिल्लो वरीयतामा छिन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन गरेका छन् ।
जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् । यस्तै त्यसपछिको वरीयतामा गृहमन्त्री सुधन गुरुङ रहेका छन् ।
सबैभन्दा पछाडिको वरीयता महिला बालबालिका तथाज्येष्ठ नागरिकमन्त्री सीता बादीको रहेको छ ।
यस्तो छ मन्त्रिपरिषद् सूचीः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण