काठमाडौं । सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक पूरा गरेबापत प्रमाणपत्र प्रदान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कुलपति...