बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड

काठमाडौँ । थाइल्याण्डको एक अदालतले सन २०१५ मा राजधानी बैंककको प्रसिद्ध धार्मिक स्थल नजिक भएको बम विस्फोटको घटनामा दुई पुरुषलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । यो घटना थाइल्याण्डको...