शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कांग्रेस वडा सभापतिबाट राजीनामा दिएको ११ दिनमै रास्वपाको जिल्ला उपसभापति

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका वडा सभापति गोविन्दप्रसाद शर्माले राजीनामा दिएको ११ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।  बिहीबार उनलाई रास्वपा सुर्खेतको जिल्ला उपसभापति र कार्यवाहक सभापतिको जिम्मेवारी...