काठमाडौँ । प्रेम, भय र आत्मा नियन्त्रणको विषय गहन ढङ्गबाट समेटिएको नाटक ‘फार अवे’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थियटरमा मंगलबार नाटकको नियमित मञ्चन सुरु भएको हो । ब्रिटिस...