काठमाडौँ । केही दशक अघिसम्म भारतको बिहारलाई लोकतन्त्रका विकृतिका दृष्टिकोणले उदाहारणकै रूपमा चित्रण गरिन्थ्यो । दण्डहीनता, भ्रष्टाचार, गरिबी, अशिक्षा लगायतका विषयमा उदाहरण प्रस्तुत गर्नुपर्दा कतिपयले बिहारलाई उदाहरणका रूपमा देखाउने गर्दथे...