काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नवौँ पञ्चवर्षीय योजनादेखि सोचिएको डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीले साकार रूप लिइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित...