बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आदिवासी जनजाति आयोगका सुझावहरु सरकारले १० प्रतिशत पनि कार्यान्वयन गरेन : अध्यक्ष मगर

काठमाडौँ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगले दिएका सुझावहरु १० प्रतिशत पनि कार्यान्वयन हुन नसकेको बताएका  छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन...