बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

दुई दशकदेखि व्यवस्थापनको पर्खाइमा शुक्लाफाँटा आरक्ष पीडित

धनगढी । बिहान–बेलुकाको छाक टार्न मुस्किल, बालबच्चालाई पढाउन धौधौ, उपचार खर्च त परै जाओस्, सामान्य औषधिको समेत अभाव । यी पीडा र समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका...