सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

किएभमा गोली चल्दा कम्तीमा ५ जनाको मृत्यु

किएभ । युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा कम्तीमा ५ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको पुष्टि गरेका छन्, साथै उनले घटनामा परी ज्यान गुमाएका...