अप्रत्याशित, साहसी र ऐतिहासिक निर्णय लिनमा अलिकति पनि अन्यथा नमान्ने दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसपालि आफ्नै देशका एक अर्ब ४० करोड जनतालाई आश्चर्यमा पार्दै पाकिस्तानसँग जारी युद्धलाई रोक्न...