बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा तत्कालै शपथ गराउनुपर्ने माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता किरातीले वर्तमान अस्थिर...