जनकपुरधाम । घरजग्गा किनबेच सामान्य मानिन्छ, तर गाउँ नै किनबेच हुन्छ भन्ने कुरा धेरैका लागि अचम्म लाग्न सक्छ । मधेसका डोम (डुम) समुदायमा भने यस्तो परम्परा पुस्तौँदेखि चल्दै आएको छ,...